जनकपुरबाट अयोध्या जाने भनिएको रेललाई भारतले अनुमति दिएन
जनकपुरधाम,७ माघ । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ । सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि जनकपुरबाटपुरा पढ्नुहोस्










