बागमतीसहित चार प्रदेशमा चट्याङ सहित भारी वर्षाको सम्भावना,जनजीवन प्रभावित हुनसक्ने
काठमाडौं, १२ असार । बागमती, कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित बिहानैदेखि हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी,पुरा पढ्नुहोस्









