बहुमत सांसदले नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाएर गंगा चौधरी दलको नेता चयन
कैलाली, १७ असार । नागरिक उन्मुक्ति पार्टी नाउपाको संसदीय दलको नेता फेरिएको छ । केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमतबाट सांसदले गङ्गा चौधरीलाई दलको नेता चयनपुरा पढ्नुहोस्










