आज आदिकवि भानुभक्तको २११ औँ जन्मजयन्ती, देशैभर विभिन्न कार्यक्रम गरी मनाईदै
काठमाडौँ, २९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजापुरा पढ्नुहोस्










