‘पार्वती’को पहिलो दिनको आम्दानी भोटेकोशी बाढीपीडितलाई सहयोग
काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण टिमले चलचित्र प्रदर्शनको पहिलो दिनबाट प्राप्त हुने आफ्नो सम्पूर्ण आम्दानी भोटेकोशी क्षेत्रका बाढी तथा पहिरोपीडितलाई राहतस्वरूप प्रदान गर्ने घोषणा गरेको छ। चलचित्रकी निर्मात्रीपुरा पढ्नुहोस्






