एकै दिन १५ हजार दर्शकले अवलोकन गरे गैँडाकोट महोत्सव
गैँडाकोट, २९ पुस । नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सव मंगलबार एकै दिन १५ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवका प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकापुरा पढ्नुहोस्




