सामाजिक अभियन्ता आशिका तामाङको प्रतिनिधिसभा चुनावमा उम्मेदवारी घोषणा
काठमाडौं। चर्चित सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने घोषणा गरेकी छन्। उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ वा ९ मध्ये एक क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनावपुरा पढ्नुहोस्




