धनुषामा ६२ वर्षीया महिलाको धारिलो हतियार प्रहार गरी हत्या, एक पक्राउ
६ महिना अगाडि
जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोरमा एक महिलाको बीभत्स हत्या भएको छ। मृतक ६२ वर्षीया चन्द्रकला देवी दासको सोमबार साँझ घरदेखि करिब ५०० मिटर टाढा खेतमा धारिलो हतियार प्रहार गरीपुरा पढ्नुहोस्


