सुरक्षण मुद्रण केन्द्रबाट ड्राइभिङ लाइसेन्स छपाइ सुरु
५ महिना अगाडि
काठमाडौं — काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) छपाइ कार्य औपचारिक रूपमा सुरु भएको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले केन्द्रमा आयोजित कार्यक्रममापुरा पढ्नुहोस्


