माडी चार दिनदेखि बत्तीविहीन, समस्या अझै पत्ता लागेन
रेशम सापकोटा – सेतो नेपाल चितवन । शुक्रबार रातिदेखि माडी उपत्यकामा विद्युत् आपूर्ति अवरुद्ध भएको छ। नेपाल विद्युत् प्राधिकरणको चनौली वितरण केन्द्रका अनुसार सोमबार बिहान दुई स्थानमा बिग्रिएको केबुल फेलापुरा पढ्नुहोस्



