बक्यौता असुलीमा कडाइ : २८ महिनासम्म किस्ताबन्दीको सुविधा
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएलगत्तै, डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत् लिएका उपभोक्ताको महसुल बक्यौता असुलीलाई तीव्र पार्नेपुरा पढ्नुहोस्



