एमालेको विधान अधिवेशन सम्बन्धमा चितवनका पालिकाहरुमा धमाधम बैठक, आज भरतपुरको सम्पन्न
चितवन, ६ भदौ । भाद्र २०–२२ गते ललितपुरको गोदावरी हलमा नेकपा एमालेको विधान अधिवेशन हुँदैछ । उक्त विधान अधिवेशनमा विधानमा समावेश गर्नुपर्ने र संशोधन गर्नुपर्ने विषयमा चितवनका पालिकाहरुमा धमाधम बैठकपुरा पढ्नुहोस्





