लोडसेडिङ अब नेपालको विगतको कुरा : ऊर्जामन्त्री खड्का
काठमाडौं ,२८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लोडसेडिङ अब नेपालको विगत भइसकेकाले यससम्बन्धी हल्ला निरर्थक भएको बताएका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले अस्थायीपुरा पढ्नुहोस्





