राजमार्ग विस्तार ढिलाइले जनजीवन अस्तव्यस्त, धुलो–हिलोको समस्या
जनकपुरधाम, २० जेठ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्मको सडक विस्तार कार्यमा ठेक्का पाएको चिनियाँ कम्पनीको ढिलासुस्तीले यहाँको अवस्था नाजुक बनेको छ। सन् २०२० अक्टोबरमा सुरु गरिएको सो ८७पुरा पढ्नुहोस्



