प्रचण्डको आरोप : ‘पैसाको बलमा भाडाका मान्छे ल्याएर उफार्दैछन् राजावादीहरू’
काठमाडौं, १८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरू पैसाको बलमा भाडाका मानिसहरू प्रयोग गरेर आन्दोलनलाई उक्साउने काममा लागेको आरोप लगाएका छन्। पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालकोपुरा पढ्नुहोस्





