शक्तिखोरमा ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रको शिलान्यास, संग्रहालयसहित तीन तले भवन निर्माण हुने
सेतोनेपाल संवादाता कालिका, १२ जेठ । कालिका नगरपालिका वडा नं. ९ शक्तिखोरमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा संचालित उपसेवा केन्द्रको शिलान्यास गरिएको छ। संग्रहालयसहितको भवन निर्माण गरिने उपसेवा केन्द्रको शिलान्यास सोमबार नगरपुरा पढ्नुहोस्




