हनी ट्रयापमार्फत ५ लाख असुलेको आरोपमा दुई महिला पक्राउ
११ महिना अगाडि
काठमाडौँ, ८ जेठ । हनी ट्रयापमा पारेर रकम असुलेको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलाली घर भई काठमाडौँ महानगरपालिका–५ बस्ने ३४ वर्षीया ममता तामाङ रपुरा पढ्नुहोस्


