चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघको १२ औं वार्षिकोत्सव सम्पन्न
चितवन, ५ जेठ । चितवन जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको १२ औं वार्षिकोत्सव भरतपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ। समारोहमा जिल्लाभरिका विभिन्न सहकारी संघ-संस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेकोपुरा पढ्नुहोस्





