रत्ननगर वडा नं. १० को कामः नमुना सडक निर्माणमा जोड, एकवर्षमा १० वटा सड्कमा कालोपत्रे
रत्ननगर, ७ असार । रत्ननगर नगरपालिका वडा नं १० ले नमुना सडक निर्माणमा जोड दिएको छ । सो वडाले एक बर्षको अबधिमा सडक निर्माणसंगै शिक्षा, स्वास्थ्य, कृषि र पशुपालनको विकासकोपुरा पढ्नुहोस्









