जुकाको औषधि खुवाउँदा सिन्धुलीमा १६ जना विद्यार्थी विरामी
सिन्धुली, २ जेठ । सिन्धुलीको तिनपाटन गाउँपालिका-९ आम्बोटे माविमा जुकाको औषधि खुवाउँदा १६ जना विद्यार्थीहरू विरामी परेका छन्। सोमबार विद्यालयमै जुकाको औषधि खुवाएको एक घण्टापछि विद्यार्थीहरू विरामी भएका थिए। औषधिपुरा पढ्नुहोस्








