चितवन मेडिकल कलेजकी छात्रा सिम्रनले किन गरिन् आत्महत्या ?
चितवन,२७ बैशाख । चितवन मेडिकल कलेजमा बीडीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सिम्रन थापाले झुण्डिएर आत्महत्या गरेकी छन् । परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेपछि उनले कोठामापुरा पढ्नुहोस्









