केपी ओलीः माओवादीमा नेता खराब, कार्यकर्ता इमानदार, पार्टीमा ल्याएर जिम्मेवारी दिएर घुलमिल गराऔं ।’
रूपन्देही ।नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी र नेकपा एकीकृत समाजवादीमा इमानदार नेता कार्यकर्ताहरु रहेको भन्दै उनीहरूलाई पार्टीमा प्रवेश गराउन एमाले कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । पुरा पढ्नुहोस्









