काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएको छ ।
जसअनुसार नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी)लाई दुई, जनता समाजवादी पार्टी ९जसपा०लाई दुई, लोकतान्त्रिक समाजवादी ९लोसपा०लाई एक, नेपाल समाजवादी पार्टीले एक र जनमतलाई थप राज्यमन्त्री दिने सहमति भएको एक नेताले जानकारी दिए ।
नयाँ मन्त्रीहरूको शपथ भोलि नै गराउने तयारी गरिएको छ । –00–


