टर्कीः भूकम्प प्रभावित क्षेत्रमा तीनमहिने संकटकाल घोषणा
इस्तानबुल । टर्कीका राष्ट्रपति रिसेप तय्यप एर्दोगानले भूकम्पबाट अतिप्रभावित दक्षिण–पूर्वी क्षेत्रमा तीनमहिने संकटकाल घोषणा गरेका छन् । भूकम्पमा ज्यान गुमाउनेहरुको संख्या बढिरहेको बेला मुलुकको दक्षिण–पूर्वी क्षेत्रमा तीन महिनाका लागि संकटकालपुरा पढ्नुहोस्









