निरज महतो (चरन )- देवघाट, १ माघ । थारू कल्याणकारिणी सभा चितवनले माघी पर्वको अवसरमा देवघाटमा निःशुल्क खाना वितरण गरेका छ। माघे सङ्क्रान्ति मेला भर्न आएका भक्तजनहरूका लागि प्रसाद स्वरुपपुरा पढ्नुहोस्

हेटौंडा, १ माघ । थारु जातिको महान् पर्व माघीको अवसरमा हेटौंडामा महोत्सव आयोजना गरी धुमधामका साथ मनाईएको छ । पाँचौ थारु माघी महोत्सवमा झाँकी, नाचगान, शुभकामना आदनप्रदानसँगै थारुको परिकारहरु रपुरा पढ्नुहोस्

चितवन, १ माघ । आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा माडी अयोध्यापुरीकि एयर होस्टेसको पनि मृत्यु भएको छ । काठमाडौ बाट पोखरा गएको सो विमानको चालक दलको सदस्यपुरा पढ्नुहोस्

विजय चौधरी /सेतो नेपाल- चितवन, १ माघ । पवित्र धार्मिकस्थल देवघाटमा ५ लाखबढी दर्शनार्थीहरुले अवलोकन गरेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । कोरोना महामारीपछि देवघाटमा मेला आयोजना गरिएका कारणलेपनिपुरा पढ्नुहोस्

चितवन, १ माघ । नारायणगढको नारायणी नदीकिनारमा सञ्चालित १४औँ संस्करणको चितवन महोत्सवमा हालसम्मकै सबैभन्दा बढी दर्शकको सहभागिता देखिएको छ । आज माघे सङ्क्रान्ति पर्व परेका कारण महोत्सवमा सबैभन्दा बढी भिडपुरा पढ्नुहोस्

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देवघाट मेलाको अवलोकन गर्नु भएको छ । हरेक वर्ष माघे संक्रान्तिको अवसरमाचितवन र तनहुँमा लाग्ने मेलाको मेयर दाहालले स्थलगत अवलोकन गरी त्यहाँको अवस्थाबारे जानकारी लिनु भएको हो ।मेयर दाहालले देवघाटको वेणी संगममा स्नान गर्नुका साथै पुजा आराधाना गर्नुभयो । मेलाको अवलोकन पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै मेयर दाहालले देवघाटधामलाई धार्मिक पर्यटीय क्षेत्रको रुपमा विकास गर्नमहानगरपालिकाबाट वर्षेनी ठुलो रकम विनियोजन गर्दै आएको बताउनुभयो । मेयर दाहालले देवघाटलाई थप व्यवस्थित गर्न सके ठूलो संख्यामा भक्तजनहरु भित्र्याउन सकिने उल्लेख गर्नुभयो ।   “देवघाट भरतपुर महानगरको प्रमुख धार्मिक पर्यटीय क्षेत्र हो”उहाँले भन्नुभयो, “यसको महत्वलाई अन्तराष्ट्रियकरण गर्न जरुरी छ ।देवघाटलाई मौलिकशैलीमा विकास गर्नुपर्छ । यसतर्फ महानगरको ध्यान दिईरहेको छ ।” देवघाट मेलाको अवलोकन गरेपछि मेयर दाहाले बाल्यकालमा हजुर आमासँग मेला घुमेको स्मरण ताजा भएको बताउनुभयो । पवित्र धार्मिक तिर्थस्थल देवघाटधाममा माघे संक्रन्तिको अवसरमा हरेक वर्ष ठुलो मेला लाग्ने गर्दछ । नवलपुर, चितवन र तनहुँको सङ्गममा पर्ने यस धार्मिकस्थलमा माघे सङ्क्रान्ति मेला भर्न नेपालका साथै छिमेकी भातबाट समेत तीर्थालुआउने गर्दछन् । त्रिशुली नदी र कालीगण्डकीको संगम यसै दिनमा भएकोले यस दिनमा देवघाटधामको विशेष महत्व भएको हो । मकर संक्रान्तिकोदिनमा यस पवित्र देव नदीको संगममा स्नान गर्न सम्पूर्ण देवताहरु यहाँ आईपुग्ने अद्देश्यरुपमा भएपनि सम्पूर्ण देवताहरुको जमघट हुनेभएकाले यस समयमा संगममा स्नान गर्नुको ठूलो महत्व छ ।पुरा पढ्नुहोस्

पोखरा, १ माघ । यती उयरको विमान दुर्घटनास्थलमा अहिले उद्धार कार्य जारी छ । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्धारको काम जारी राखेका छन् । महानगरकोपुरा पढ्नुहोस्

माघ १ पोखरा । आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। अवतरणका क्रममा रहेको जहाज विमानस्थलदेखि २ किलोमिटर पर सेतीको खोंचमा दुर्घटनामा परेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुरपुरा पढ्नुहोस्