सरकारले चार नीति पास गर्यो, बजेटको १० प्रतिशत स्वास्थ्यमा लगानी गर्नुपर्ने
काठमाडौं । सरकारले चार महत्वपूर्ण नीति पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा रहेको मन्त्रिपरिषद् सामाजिक समितिको मंगलबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेका दुई र महिलापुरा पढ्नुहोस्