साउन २९, भरतपुर । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय समिति चितवनले सरकारी क्षेत्रमा समावेशीकरण गर्नुपर्ने भन्दै आइतबार भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ। नेपालकापुरा पढ्नुहोस्

साउन २९, खैरहनी । खैरहनी नगरपालिका ९ स्थित अन्त्योदय जनजाति आवासीय विद्यालयमा आइतबार एकैदिन ७० जनाभन्दा बढी विद्यार्थी बिरामी भएका छन् । विद्यार्थीमा रुघाखोकी, ज्वरोजस्ता इन्फ्लुन्जाको लक्षणसहित बिरामी भएका हुन्पुरा पढ्नुहोस्

२९ साउन, भरतपुर । आइतबार बेलुकी ९ः१५ बजेको समयमा चितवनको भरतपुर महानगरपालिका वडा नं २९ स्थित केराबारीमा लेदोसहितको पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ । जुगेडीबाटपुरा पढ्नुहोस्

साउन २९, चितवन । सुरदेवी युवा क्लब राप्ती २ द्धारा आयोजना गरिएको खुल्ला नकआउट फुटवल प्रतियोगिताको आइतवार भएको खेलमा हरियाली युवा क्लब बछौली विजयी भएको हो । हरियाली युवा क्लबपुरा पढ्नुहोस्

चितवन । भरतपुर कारागारमा कैदीबन्दी सुत्ने ठाउँको अभावमा त्रिपालमुनि राख्नु परेपछि उनीहरुलाई स्थानान्तरण गरिएको छ । क्षमताभन्दा अधिक सङ्ख्यामा कैदीबन्दी रहेपछि उनीहरुलाई स्थानान्तरण गरिएको हो ।   कारागारका प्रमुख कमलप्रसादपुरा पढ्नुहोस्

चितवन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो सम्पत्तिको ५० प्रतिशत ट्रष्ट फाउण्डेशनमार्फत शिक्षा र स्वास्थ्यमा खर्च गर्ने बताउनुभएको छ । भरतपुर आँखा अस्पतालको निरीक्षणपछि आज उहाँले आफ्नोपुरा पढ्नुहोस्

चितवन । नेपाल प्रहरी शिक्षालय र भरतपुर महानगरपालिका वडा नम्बर १० को सरसफाई अभियान अन्तरगत शिवालय मन्दिर लगायत महाकालेश्वर टोलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी शिक्षालयका निर्देशकपुरा पढ्नुहोस्