पोलिट्व्युरोमा अध्यक्ष पुष्पकमल दाहाल र ‘प्रचण्ड’की छोरी रेनु दाहालसहित चितवनबाट ६ जना सदस्य
चितवन, असार २३ नेकपा (माओवादी केन्द्र) को पोलिट्ब्युरोमा चितवनबाट भरतपुर महानगरकी मेयर रेनु दाहालसहित पाँच जना पोलिटव्युरो सदस्य बनेका छन् । माओवादीको जारी केन्द्रीय कमिटी बैठकले चितवनबाट पाँच सहित १२५पुरा पढ्नुहोस्