सशस्त्र प्रहरी बलका ५६ इन्सपेक्टरलाई डिएसपीमा बढुवा गर्न सिफारिस
बैशाख ६ काठमाडौं । सशस्त्र प्रहरी बलका ५६ प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले ५६ इन्सपेक्टरलाईपुरा पढ्नुहोस्




