बैशाख ६ काठमाडौं । सशस्त्र प्रहरी बलका ५६ प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहमन्त्रालयको बढुवा समितिको सोमबार बसेको बैठकले ५६ इन्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं. ३९४०
सञ्चार रजिष्ट्रारको कार्यालय (वागमती प्रदेश ) हेटौडा, नेपाल दर्ता नं. ००१७४/०७९/०८०
अध्यक्ष
शन्तकुमार चौधरी
सम्पादक
विजय चौधरी