सर्लाहीमा ५ दिनदेखि हराइरहेका बालकको शव छिमेकीको सेप्टिट्यांकीभित्र फेला
चैत्र २४ सर्लाही । सर्लाहीमा ५ दिनदेखि हराइरहेका बालकको शव सेप्टिट्यांकीभित्र फेला परेको छ। मलंगवा–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षका छोरा आकाश ठाकुर भनिने मिठुको शव बिहीबारपुरा पढ्नुहोस्