चैत ११ चितवन । मनकमना केबलकार एक दिन बन्द हुने भएको छ । यही चैत १४ गते सोमबार एक दिन नियमित मर्मतसम्भारका लागि बन्द गरिने भएको हो । मर्मतसम्भारपछि चैतपुरा पढ्नुहोस्

चैत ११ सर्लाही। सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुरमा ट्रयाक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ। प्रदेश २–०३ ००१ त २४३९ नम्बरको ट्याक्टरले बिहीबार साँझ ठक्कर दिँदा स्थानिय जोगिन्द्र साहका २पुरा पढ्नुहोस्

चैत ११ काठमाडौं। काठमाडौंमा आफ्नै श्रीमतीको हत्या अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले दिएको जानकारीअनुसार धारिलो हतियार हानेर श्रीमतीको हत्या गर्ने उदयपुरपुरा पढ्नुहोस्

चैत ११ एजेन्सी । तालिबान सरकारलाई बालिकाका लागि स्कुल खुला गर्न अमेरिका र युरोपेली देशले आग्रह गरेका छन् । तालिबानले सत्ता कब्जा गरेपछि गएको अगस्ट महिनायता बन्द रहेका स्कुल खोल्नेपुरा पढ्नुहोस्

चैत ११ दाङ । दाङमा सासूको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका-७ की २२ वर्षीया जमुना कुँवर रहेको इलाका प्रहरी कार्यालय खिलतपुरले जनाएकोपुरा पढ्नुहोस्

चैत ११ लमजुङ । लमजुङको बेसीशहर नगरपालिका-१० खासुरबेँसीमा खाना पकाउने एलपी ग्यास लिक हुँदा आगलागी भएको छ । आगलागीबाट २९ वर्षीय नवीन गुरुङ घाइते भएका छन् ।आगो निभाउन खोज्दा नवीनकोपुरा पढ्नुहोस्