ऋषि कपूरको अन्तिम फिल्म हलमा नआउने, ओटीटी प्लेटफर्ममा रिलीज हुने
फाल्गुन २७ ताप्लेजुङ । बॉलीवुड अभिनेता ऋषि कपूरको अन्तिम फिल्म ‘शर्माजी नमकीन’ को रिलिज मिति घोषणा गरिएको छ । निर्माताले फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म मार्च ३१ मा रिलिज हुनेपुरा पढ्नुहोस्