थप १२ दिन पल शाहलाई अनुसन्धानका लागि हिरासतमा राखिने
फागुन २२ दमौली । १७ वर्षीया गायिकालाई बलात्कार आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहमाथि अनुसन्धान गर्न प्रहरीले उनलाई थप १२ दिन हिरासतमा राख्ने भएको छ। यसअघि प्रहरीले पलमाथिपुरा पढ्नुहोस्