ऋण तिर्न नसक्दा अड्कियो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम
भरतपुर । भरतपुर महानगरपालिका– १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन। कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशालापुरा पढ्नुहोस्










