कोटिहोम ज्ञानमहायज्ञको शहरी विकास मन्त्री पाण्डेले उद्घाटन गर्ने
चितवन १०, माघ । माघ १२ गते वसन्त पन्चमीदेखि फागुन १२ गतेसम्म नारायणी नदी किनारमा हुन लागेको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञको प्रचारप्रसार गर्न मंगलबार मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ । महायज्ञकोपुरा पढ्नुहोस्










