आजदेखि देशभरका सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द
काठमाण्डौं, ४ असोज । सरकारले संसदमा दर्ता गरेको शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासंघले आजदेखि देशभरका सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ। महासंघले आज (बिहीबार) देखि देशभरका विद्यालय अनिश्चित कालका लागिपुरा पढ्नुहोस्










