कार्यस्थल असुरक्षित बन्दै गएको भन्दै जिल्ला अस्पताल सुनसरीका ८ डाक्टरले दिए सामूहिक राजीनामा
विराटनगर २६,माघ । जिल्ला अस्पताल इनरुवामा कार्यरत ८ जना डाक्टरले सामूहिक राजीनामा दिएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्ड डा। देवराज घिमिरेले संरक्षण नगरेको र गाली गलौज गरेको भन्दै ८ मेडिकलपुरा पढ्नुहोस्









