कुमारी आमा निहारिका राजपूतको आमरण अनशनमा अधिकारकर्मीहरुको ऐक्यबद्धता
काठमाडौं, जेठ ३० धनुषाकी निहारिका राजपूतको आमरण अनशनमा अधिकारकर्मीहरुले ऐक्यबद्धता जनाएका छन् । कुमारी आमा भनेर चिनिएकी निहारिका चार दिनदेखि आमरण अनशन बस्नुभएको छ । आफूले न्याय नपाएको र जिल्लापुरा पढ्नुहोस्










