कारागारमा पनि महिलाबन्दीहरु सुरक्षित छैनन, एक महिला बलात्कृत
दाङ । तुलसीपुर कारागारको गेटभित्र छिरेपछि पश्चिमतर्फ चिटिक्क परेको एउटा दुईतले भवन छ । भवनको भूईं तलामा दर्ता चलानीको काम हुन्छ भने दोस्रो तलामा जेलर र सहायक लेखापालको कार्यकक्ष छपुरा पढ्नुहोस्








