नेपाल पत्रकार महासंघ जापान शाखामा चितवनका चारजना पत्रकार सल्लाहकारमा नियुक्ति

चितवन । नेपाल पत्रकार महासंघ जापानले चितवनका चारजना पत्रकारलाई सल्लाहाकारमा नियुक्ति गरेको छ । जापानमै रहेर कामगर्दै आएका कृष्ण भण्डारी (भावुक), दिनेश कुमार थपलिया, विनोदकुमार सापकोटा  र कवि किरण न्यौपानेलाई सल्लाहारकारमा नियुक्ति गरेको हो ।

नेपाल पत्रकार महासंघ जापान शाखाको तेश्रो बैठकले चारैजनालाई सल्लाहाकारमा नियुक्तिगर्ने निर्णय गरेको हो । समग्र प्रवासको पत्रकारिता क्षेत्रमा उहाँहरुको महत्वपूर्ण भूमिका रहेको छ । नेपाल रहदादेखि पत्रिकारितामा क्रियाशील चारजजना जापान पुगेपछि पनि पत्रकारिता क्षेत्रलाई निरन्तरता दिँदै आएका थिए ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु