सर्वोच्चले माग्यो रविले अमेरिकी राहदानी त्यागेका प्रमाण
काठमाण्डौं, ३ जेठ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अमेरिकी राहदानी त्यागेको प्रमाणित निस्सा मागेको छ। सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले जिल्ला प्रशासन कार्यालय,पुरा पढ्नुहोस्








