जलकुम्भीले सुक्दै चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका ताल
भरतपुर, १३ जेठ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिकपुरा पढ्नुहोस्










