इच्छाकामना ४ का वडा अध्यक्षले आफ्नै पारिश्रमिकबाट ६१ घर विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिए
कुरिनटार ६, साउन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष रुद्र प्रसाद उप्रेतीले जनप्रतिनिधि भए वापत आफुले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिकबाट विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएका छन् ।पुरा पढ्नुहोस्










