चितवन, ८ साउन । भरतपुर अस्पतालमा सेवालिन आउने सेवाग्राहीले भदौं महिनादेखि निशुल्क पार्किकगर्न पाउने भएका छन् । अस्पतालले आज एक सूचना जारी गर्दै भदौं महिनादेखि निःशुल्क पार्किक गरिने जानकारी दिएकोपुरा पढ्नुहोस्

काठमाण्डौं, ८ साउन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा सरकारले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुसन्धानलेपुरा पढ्नुहोस्

चितवन,८ साउन । लामो समयपछि अण्डा उत्पादक किसानले लागत मूल्य पाउने भएका छन् । उनीहरु लामो समयदेखि लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्न बाध्य थिए ।   पछिल्लो समय अण्डाकोपुरा पढ्नुहोस्

चितवन, ८ साउन । चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २८ कोटेनी बस्ने २६ वर्षिय आस बहादुर बोटेको माछा मार्ने क्रममा बाघलेपुरा पढ्नुहोस्

काठमाडौं, ७ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका युआन च्या च्युनसँग इटलीको रोमबाट भर्चुअल संवाद गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट ब्यूरोपुरा पढ्नुहोस्

काठमाडौँ, ७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले भन्सार अधिकृतसहित ३ कर्मचारी र थप ३ एजेन्टलाई पक्राउ गरेको छ । विमानस्थल भन्सारबाट तस्करीको सुनपुरा पढ्नुहोस्

काठमाण्डौं, ७ साउन । डेढ वर्षदेखि ठप्प जस्तै रहेको अटोबजार चलायमान हुने देखिएको छ। हायर पर्चेज कर्जामा पुनरावलोकन गर्ने नेपाल राष्ट्र बैंकको घोषणापछि अटो व्यवसायीहरु उत्साहित भएका हुन्। अटो व्यवसायपुरा पढ्नुहोस्

काठमाण्डौं, ७ साउन । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ। सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको निर्णय अनुसार विभिन्न मन्त्रालय अन्तरगतका सहसचिवहरु सरुवा गरिएको हो। निर्णय अनुसार जाजरकोटका प्रमुख जिल्ला अधिकरीपुरा पढ्नुहोस्

चितवन,६ साउन । नेपाल पत्रकार महासंघ चितवनका पूर्व सचिव एवम् प्रेस चौतारी चितवनका अग्रज नारायण सापकोटाले चितवनको भरतपुरमा निर्माण भैरहेको प्रेस चौतारीको भवनका लागि आर्थिक सहयोग गरेका छन् । सापकोटालेपुरा पढ्नुहोस्

काठमाण्डौं, ६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली प्रस्थान गरेका छन्। इटालीको राजधानी रोममा यही साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भागपुरा पढ्नुहोस्

चितवन, ६ साउन । बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पूर्वी चितवनको राप्तीवाट एकीकृत समाजवादी पार्टीका वडा अध्यक्ष पक्राउ परेका छन् । वडा नं. २ का पार्टी अध्यक्ष गणेश लामा पक्राउपुरा पढ्नुहोस्