काठमाडौं, २७ भदौं एसईई खारेज गर्ने प्रस्तावसहितको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ संसदमा दर्ता भएको छ। बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संसदमापुरा पढ्नुहोस्

काठमाडौं, २७ भदौं उत्तर अफ्रिकी देश लिबियामा आएको बाढीमा परेर ज्यान गुमाउने ५ हजार ३०० पुगेका छन् । केही हजार जना अझै हराइरहेकाले मृतकको संख्या बढ्ने अनुमान छ । सामुद्रिकपुरा पढ्नुहोस्

काठमाडौं, २७ भदौं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकैपटक ६१ उपसचिव र अधिकृत स्तरका प्राविधिक कर्मचारीहरुको सरूवा गरेको छ । मन्त्रालयले सिभिल समूह र हाईवे उपसमूहका ९ जना सहसचिव (उपमहानिर्देशक–सुई)पुरा पढ्नुहोस्

काठमाडौं, २७ भदौं सरकारले १० वर्षमा ३ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ खर्चेर ३ लाख १३ हजार ३ सय ३० गरिब घर परिवारलाई परिचय पत्र दिएको छ । २०७०पुरा पढ्नुहोस्

काठमाडौं, २६ भदौं नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारीपुरा पढ्नुहोस्

रत्ननगर,२६ भदौं  । पूर्वी चितवनको रत्ननगरमा मंगलबारदेखि रत्ननगर तीज साँस्कृतिक महोत्सव सुरु भएको छ । दी हेल्पिङ युथ क्लव रत्ननगरले हरितालिका तीजको अबसरमा सो महोत्सव आयोजना गरेको हो । महोत्सवपुरा पढ्नुहोस्

गैँडाकोट, २६ भदौं । गैँडाकोटमा जन स्वास्थ्यसँग जोडिएका कतिपय फार्मेसी, क्लिनिक, मेडिकल एवं ल्याबहरु मापदण्ड पुरा नगरी सञ्चालन गरिएको पाइएको छ । गैँडाकोट नगरपालिकाले नगर क्षेत्रमा सञ्चालन गरिएका स्वास्थ्य संस्थाहरुकोपुरा पढ्नुहोस्

चितवन, २६ भदौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चितवनस्थित भरतपुर अस्पतालको निरीक्षण गरेका छन्। अस्पताल निरीक्षणका क्रममा मन्त्री बस्नेतले पूर्वाधार सेवा लगायतका विषयमा चासो राखेका थिए। उनले अस्पतालकापुरा पढ्नुहोस्

काठमाडौं, २६ भदौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका साथै समग्र राष्ट्रलाई अपूरणीय क्षति भएको बताएको छ। कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारीपुरा पढ्नुहोस्

काठमाडौं, २६ भदौं । सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःखपुरा पढ्नुहोस्

काठमाडौं, २६ भदौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेकी छन्। पूर्वराष्ट्रपति भण्डारीले मंगलबार एमाले केन्द्रीय कार्यालयपुरा पढ्नुहोस्