पर्यटकीय गन्तव्य बन्दै गैँडाकोट ३ मा रहेको महेश खोला
गैडाकोट, २९ भदौं । गैंडाकोट नगरपालिकाको पहाडी भूगोलमा पर्ने गैंडाकोट ३ मा थुप्रै पर्यटकिय स्थल छन । भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यहाँका पर्यटकीयस्थल ओझेलमा पर्दै आएका छन् ।पुरा पढ्नुहोस्










