भौतिक पूर्वाधारका ५५ उपसचिव र ६ अधिकृतको सरुवा

काठमाडौं, २७ भदौं

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एकैपटक ६१ उपसचिव र अधिकृत स्तरका प्राविधिक कर्मचारीहरुको सरूवा गरेको छ ।

मन्त्रालयले सिभिल समूह र हाईवे उपसमूहका ९ जना सहसचिव (उपमहानिर्देशक–सुई) हरुको सरुवा गरेकै दिनमा ५५ जना उपसचिवस्तरका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) र ६ जना अधिकृत स्तरका डिभिजनल इन्जिनियरहरुको सरुवा गरेको छ ।

सडक विभाग अन्तरगत काम गरिरहेका डिभिजन प्रमुखदेखि विभिन्न आयोजनाका प्रमुख र इन्जिनियरहरुको सुरुवा भएको हो ।

 

Share:

सम्बन्धित समाचारहरु