एसईई खारेज गर्ने सरकारको प्रस्ताव, माविको शिक्षक हुन एमए गर्नुपर्ने
काठमाडौं, २७ भदौं एसईई खारेज गर्ने प्रस्तावसहितको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई सशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ संसदमा दर्ता भएको छ। बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संसदमापुरा पढ्नुहोस्



