शक्तिखोर औद्योगिक क्षेत्र : केन्द्र सरकारले अघि बढायो, प्रदेश सरकारले रोक्यो
चितवन,३ भदौ । चितवनको कालिका नगरपालिकामा सरकारले औद्योगिक क्षेत्र बनाउने भनेर घोषणा गरेको झण्डै ७ वर्ष पुग्यो । उतिबेला शक्तिखोर औद्योगिक क्षेत्र बनाउने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिलेपुरा पढ्नुहोस्










